बैंक तथा वित्तीय संस्था जोगाएर नीति ल्याउने कुरामा राष्ट्र बैंक चुक्योः पवन गोल्यान

‘बैंक तथा वित्तीय परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्छ। तर केही नीतिहरु परिवर्तन योग्य छन्। अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा मौद्रिक नीति राम्रो छ। अहिलको मौद्रिक नीतिका राम्रा पक्ष उद्योग र उत्पादशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेछ। त्यो राम्रो पक्...