नगरकोटको सिमांकन समस्या समाधान गर्न समिति गठन

काभ्रे – काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा वषौंदेखिको सिमाङ्कन समस्या समाधानार्थ चार नगरका जनप्रतिनिधि सम्मिलित एक समिति गठन गरिएको छ। गठित समितिले अनुगमन निरीक्षण गरी एक महिनाभित्र सिमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाउने जनाइएको छ। नगरकोट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिका र शङ्खरापुर नपाको सङ्गमस्थल […]

सम्बन्धित सामग्री

विभिन्न औद्योगिक क्षेत्रका अव्यवस्थित बसोबास हटाउन समिति गठन

१२ वैशाख, काठमाडौं । सरकारले विभिन्न औद्योगिक क्षेत्रका अव्यवस्थित बसोबास हटाउन समिति गठन गरेको छ । चैत अन्तिम साता बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको संयोजकत्वमा समिति गठन गरेको हो । नौबस्ता औद्योगिक क्षेत्र, मोतिपुर औद्योगिक क्षेत्र, कृषि फारम चन्द्रडाँगी, जेष्ठ नागरिक भवन गोठाटारसहितका सरकारी जग्गा अतिक्रमण […]

नेवानिको टिकट र दरसम्बन्धी समस्या समाधान गर्न समिति गठन

११ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)का टिकट बिक्री बढाउने र दरका सम्बन्धमा रहेका समस्या समाधान गर्न निगम र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)ले संयुक्त समिति गठन गरेका छन् । बुधबार दुई संस्थाबीच टिकट दर, सरलीकृत ढंगले टिकट बिक्री व्यवस्थापन, ग्रुप फेयर, उडानसम्बन्धी प्रभावकारी जानकारी लगायत विषयमा छलफल भएको हो । […]

पुँजी बजारमा देखिएका समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवमा बुधबार सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताए। अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा पुँजीबजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत व्यक्त […]

शेयर बजारमा देखिएका समस्या समाधान गर्न सुझाव समिति गठन गरिएकाे छ : अर्थमन्त्री

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपाली शेयर बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले चार सदस्यीय सुझाव समिति गठन गरेको बताउनुभएको छ । आज बुधवार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित चार सदस्यीय समिति गठन गरेको बताउनुभएको हो । अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा शेयर बजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले शेयर बजारमा संलग्न रहेका लाखौँ लगानीकर्ता र सयौँ कम्पनीको समस्यालाई सरकारले गम्भीर...

पुँजी बजारका समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै बुधबार मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताएका हुन्। समितिले दिने सुझावका आधारमा पुँजी बजार सुधार गर्ने प्रतिबद्धतासमेत जनाए। उनले पुँजी बजारमा संलग्न रहेका लाखौं लगानीकर्ता र सयौं कम्पनीको समस्यालाई सरकारले गम्भीरताका साथ हे

किसानको समस्या समाधान गर्न मधेश सरकारले बनायो उच्चस्तरीय समिति

मधेश प्रदेश सरकारले किसानको समस्या समाधान गर्नका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

मधेसमा किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री  शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ रहेका छन् ।समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलख

चीनसँगको सीमा समस्या समाधान गर्न अध्ययन समिति गठन

नेपाल सरकारले देशको उत्तरी क्षेत्रमा चीनसँगको सीमा सम्बन्धी समस्याहरुको अध्ययन गर्न एक समिति गठन गरेको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

अनशनरत मजदुरका समस्या समाधान गर्न समिति गठन

बैतडी : पारिश्रमिक नपाएको भन्दै ६ दिनदेखि अनशनमा बसेका लेन्थवर्करको समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ।बैतडीको पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करहरूका समस्या समाधानमा सहयोग पुर्‍याउन उक्त समिति गठन गरिएको हो। प्रमुख भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक सदस्य रहेका छन्।२१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै ले

भूमि आयोगको ७७ वटै जिल्ला समिति गठन (सूचीसहित)

१९ माघ, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ । आयोगका […]