शंखरापुर नगरपालिकाको बजेट १ अर्ब ४० करोड ४८ लाख : प्रवक्ता श्रेष्ठ

काठमाडौंको शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । शुक्रबार बसेको ७ औं नगरसभा बैठकले सो बजेट पारित गरेको हो । चालूतर्फ ४२ करोड ४ लाख ४६ हजार ३ सय रुपैयाँ र पुँजीगत खर्चतर्फ ९८ करोड ३३ लाख ७४ हजार ७ सय रुपैयाँ […]

सम्बन्धित सामग्री

शंखरापुर नगरपालिकाले ल्यायो १ अर्ब ४० करोडको बजेट, यस्ता छन् प्राथमिकता

काठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक वर्ष २०७/८० का लागि १ अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । नौ वडा रहेको सो नगरपालिका वडावासीका लागि निःशुल्क शिक्षा देखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत भएका छन् ।नगरसभाले ६० बर्ष माथिका जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शववाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राध