डाबर नेपाललाई मरीच आयातको अनुमति

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी डाबर नेपाललाई मरीच आयातको अनुमति दिइएको छ। सरकारले औद्योगिक प्रयोजनका लागि आयात फुकुवा गरेसँगै मरीच आयातको अनुमति पाउने डाबर नेपाल पहिलो कम्पनी बनेको छ । उद्योग विभागको सिफारिसमा डाबर नेपाललाई मरीच आयातको अनुमति दिइएको वाणिज्य विभागले जनाएको छ । विभागका एक अधिकारीका अनुसार डाबर नेपालको मागअनुसार ७० मेट्रिक टन मरीच आयातका […]