अहिल्यै देउवाको विकल्प खोज्नेमा खड्का असहमत

छलफलबाट मूलतः एकता, आत्मीयतालाई ख्यालमा राखेर नयाँ र सिर्जनशील तरिकाले सबै पुस्ताका नेता एक ठाउँमा उभिएर पार्टीलाई उठाउनुपर्ने खड्काको मत छ।