कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि धारणा सार्वजनिक गरेका छन् । देशको वर्तमान अवस्था र आगामी जिम्मेवारीबारे उनले विस्तृत प्रस्ताव सार्वजनिक गर्दै कांग्रेस पुनर्निर्माणका लागि महामन्त्री पद छाड्न पनि तयार रहेको बताएका छन्। उनले भदौ २३ र २४ गतेका आन्दोलनपछिको राजनीतिक परिस्थितिले देशलाई चुनौतीपूर्ण अवस्थातर्फ धकेलिदिएको बताएका छन् । संविधानविपरीत भएको […]