सशस्त्र प्रहरीद्वारा ३९ लाख बढीको सामान बरामद

काठमाडौँ । बारामा सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ। आज बिहान भारतबाट अवैध रूपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले बरामद गरेको हो ।   करिब ३९ लाख १२ हजार रुपैयाँ […]