सप्तरी-४ बाट पूर्वमन्त्री तैजुलाल चौधरीले पाए टिकट

५ माघ, सप्तरी । सप्तरी-४ बाट पूर्व युवा तथा खेलकुद विकास मन्त्री नेपाली कांग्रेसका नेता तैजुलाल चौधरीले टिकट पाएका हुन् । सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले चौधरीको टिकट टंगो लगाएको नेता नेविसंघ सप्तरी सभापति राकेश …