देउवासँग केवल बाँकी छन् केही घण्टा

२९ पुस, काठमाडौं । विशेष महाधिवेशनलाई भृकुटीमण्डपको भेला भनेर शेरबहादुर देउवा पक्षले सीमित गर्न खोजे पनि कांग्रेसको आन्तरिक जीवनमा यो नै निर्णायक बन्ने प्रष्ट भएको छ । कांग्रेस दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन अर्थात् मंगलबार बन्दसत्रमा …