काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना सभापतिले संयुक्त विज्ञप्ति जारी गरेका छन् । शुक्रबार जारी गरिएको विज्ञप्तिमा विभिन्न निर्वाचन क्षेत्र र महानगर समितिका सभापतिहरूले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गरेका हुन् । काठमाडौंका ८ निर्वाचन क्षेत्रका सभापति तथा काठमाडौं महानगर समितिका एक सभापतिले जारी गरेको सो विज्ञप्तिमा पार्टी विधानअनुसार १५ औँ […]