बर्दियामा लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।