दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ५१ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.८८ अंकले घटेर २ हजार ५८१.२१ विन्दुमा बन्द भएको हो। आज ९१ लाख ६७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ५४ कम्पनीको शेयर मूल्य […]