मधेश सरकार गठन विवादमा सर्वोच्चले सम्बोधन गरेका चार प्रश्न
१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यसचिव सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ ।
न्यायाधीशहरू हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रदेशसभाबाट यादवले विश्वासको मत लिन नसकेमा फेरि …