रवीन्द्रलाई भेटेपछि थापा भन्छन्- उनको मनोबल र उत्साह बलियो पाएँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भेटेका छन्।