डिफेन्डिङ च्याम्पियन जनकपुर पराजित

जनकपुरले खराब ब्याटिङ सामना गर्‍यो। यससँगै जनकपुरले एक सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफमा काठमान्डुले १८औं ओभरमा मात्र पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले राम्रो सुरुआत दिलाउँदै काठमान्डुको जितको आधार बनाए।