योगेश भट्टराई भन्छन्- हामी चाहन्छौँ सभ्य‚ शिष्ट र सुसंस्कृत एमाले

काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन्। क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैलीयुक्त एमाले बनाउनुपर्नेमा उनको जोड छ। “हामी चाहन्छौँ, हामी बनाउँछौँ- सबैको सम्मान र आत्मगौरवयुक्त एमाले, सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैली […]