१४ कात्तिक, काठमाडौं । नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन नेपाल क्रिकेट संघ (क्यान) ले निर्देशन दिएको छ।
डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको नेपाल स्ट्रीट प्रिमियर लिग …