मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात, पदयात्रा नगर्न अनुरोध

मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ।