दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू

सुदूरपश्चिम– यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा हाट लागेको दिन दुनाटपरी बेच्न भ्याइनभ्याइ हुन्छ ।   सालको पात गाँसेर बनाइने दुनाटपरीको आम्दानीले उनी सन्तुष्ट छिन्। उनले भनिन्, ‘दिनदेहाडी (दैनिक ज्याला) बराबरको रकम दुनाटपरी बिक्री गरेर भइहाल्छ, सीपको सदुपयोग गर्न सकेकोमा सन्तुष्ट छु ।’ धनगढी उपमहानगरपालिकाको जाई जालीलगायतका चौधरी समुदायका महिलाहरू पछिल्ला वर्षहरूमा दुनाटपरी तयार पारी […]