भृकुटीमण्डपमा एमाले बन्दसत्र : नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

२८ मंसिर, काठमाडौं। नेकपा एमालेको बन्दसत्र हुने भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टीको इतिहासबारे बुझ्ने व्यवस्थादेखि टिकटक बनाउने पार्कसम्मको व्यवस्था मिलाइएको छ । आयोजक समितिका एक सदस्य विनोद श्रेष्ठले प्रतिनिधिहरुको रिफ्रेसमेन्टदेखि नेकपा एमालेको राजनीतिक यात्राको इतिहासबारे जानकारी दिने …