‘कल्याणमणि आचार्य दीक्षित स्मारक कोष’ सम्मान करुणा फाउन्डेसनलाई

काठमाडौँ। ‘कल्याणमणि आचार्य दीक्षित स्मारक कोष’को ३६औं वार्षिक समारोहमा करुणा फाउन्डेसन सम्मानित भएको छ। अपांगता रोकथाम एवं अपांगता भएका व्यक्तिहरूको पुनःस्थापनाका क्षेत्रमा कार्यरत करुणा फाउन्डेसन कोषको ३६औँ वार्षिक समारोहका उपलक्ष्यमा सम्मानित भएको हो। कोषले बहिरोपनको क्षेत्रमा विशिष्ट योगदान दिने संस्था वा व्यक्तिलाई आफ्नो स्थापनाकालदेखि नै सम्मान गर्दै आएको छ। त्यसक्रममा यस वर्षको सम्मान करुणा फाउन्डेसनले […]