अष्ट्रेलियाको सिड्नीस्थित बोण्डाई बीचमा १५ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणका अभियुक्त नवीद अक्रमले आफ्ना बुवासँगै न्यु साउथ वेल्स राज्यमा हतियार चलाउने तालिम लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोमबार सार्वजनिक गरिएका अष्ट्रेलियन प्रहरीका दस्तावेजहरूले उक्त आक्रमण लामो समयदेखि योजनाबद्ध रूपमा गरिएको पुष्टि गरेको छ । प्रहरीका अनुसार २४ वर्षीय नवीद अक्रम र उनका […]