नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदनले रणनीतिक साझेदारलाई २५ प्रतिशत सेयर दिने र चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुर्याउने स्पष्ट प्रस्ताव अघि सारेको छ । धितोपत्र बजार सञ्चालन नियमावलीमै दोस्रो बजार सञ्चालकको न्यूनतम चुक्ता पूँजी ३ अर्ब हुनुपर्ने व्यवस्था रहेकाले प्रतिवेदनका सुझावले नेप्सेको संरचनात्मक कमजोरीलाई प्रत्यक्ष सम्बोधन गरेको देखिन्छ । चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग […]