'बदनाम' आलुका धेरै फाइदा

आलुमा धेरै कार्बोहाइड्रेट भएकाले यसले तौल बढाउने र मधुमेह अनि मुटु रोगको जोखिम बढाउने भनेर यसलाई खानै नहुने वस्तु जस्तो मानिन्छ।