प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बिहीवार बिहान बालुवाटार पुगेका थिए ।
बालुवाटार स्रोतका अनुसार देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ ।
कांग्रेस र माओवादीबाट मन्त्री थप्ने र जसपालाई पनि सहभागी गराउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी छ ।
प्रधानमन्त्री नियुक्त भएको दुई साताभन्दा लामो समय भएपनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
यसबीचमा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्...