बाबुराम, कमल थापापछि नेकपा नेता पनि विरोधमा : सबै काम सेनालाई दिने भए सरकार किन चाहियो?

काठमाडौं : विवादास्पद स्वास्थ्य सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिएसँगै विरोध सुरु भएको छ। सामान महँगो भएको, अनियमितता भएको प्रश्न उठेपछि सरकारले ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेर सेनालाई कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री चीनबाट खरीद गर्नको लागि जिम्मा दिएको छ। सेनालाई जिम्मा दिएपछि पूर्वप्रधामन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री कमल

सम्बन्धित सामग्री

'रामकुमारी झाँक्री हाईहाई!'

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिन आएपछि विरोधमा उत्रिएका कार्यकर्ता। तस्बिर : मनोज सत्याल

भीम रावलले भने-संविधानको रक्षाका लागि आन्दोलन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन् । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरे । नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगा...

‘संविधानको रक्षाका लागि आन्दोलन’

धनगढी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा- नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन् । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरे ।