नेपालगञ्ज – पीसीआर रिपोर्ट पोजिटिभ आएको दश दिनमा एक जनाको मृत्यु भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका – ९ का ८४ वर्षीय पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादर वलीले जानकारी दिए । कोरोनाका दुवै खोप लगाएका ८४ वर्षीय पुरुषलाई माघ १८ गते पीसीआर जाँच गरिएको थियो । १९ गते उनलाई […]