जेठभित्र स्थानीय चुनाव गर्न सत्तारूढ दल सहमत

काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ।आज दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाव दिएको हो।बैठकपछि कांग्रेस केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न दलहरू सहमत भएको जानकारी दिए।उनले अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने पनि बताए। संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठ

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो साढे २ बजे बस्न लागेको हो । भोलि बिहीबार बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा स्थानीय चुनाव, भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुनेछ […]