ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने

काठमाडौं । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौं महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ । वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास […]

सम्बन्धित सामग्री

ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने

सुरक्षाटोलीको घेरामा मंगलबार साँझ ५ बजेसम्म मात्र फोहोर विसर्जन गरिएको थियो ।