खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको तयारी

२ जेठ, काठमाडौं । सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले खेलकुद विश्वविद्यालय स्थापनाका लागि १५ दिनभित्र आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन् । उनले १ वर्षभित्रै हेटौडाको गौरीटारमा खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे । बुधबार नेपाल खेलकुद …