नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल - Karobar National Economic Daily

काठमाडौं:  नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि छुट्याएको १ लाख ८० हजार कित्ता साधारण सेयरहरूको सार्वजनिक निष्कासन गर्ने कार्यका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको…