ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

ओखलढुंगा । जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ८ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई पनि घोषणा गरिएको हो ।जिल्लाका कुल १ हजार ५ सय २१ जना बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो । ओखलढुंगा जिल्ला २०७३ सालमै पूर्ण […]