रहेनन् प्रसिद्ध गायक भुपिन्दर सिंह, जो गुल्जारका सबैभन्दा प्रिय थिए

उनका बुबा प्रोफेसर नाथ सिंह सिख थिए । उनी आफैँ पनि संगीतकार थिए, तर संगीत सिकाउनमा कडा मास्टर । बुबाको कडा मुड देखेर भुपिन्दरलाई प्रारम्भिक चरणमा संगीतप्रति घृणा थियो । एक समय त भुपिन्दरलाई संगीत मनै पर्दैनथ्यो ।

सम्बन्धित सामग्री

रहेनन् बलिउड गायक भुपिन्दर सिंह

काठमाडौं । बलिउड गायक भुपिन्दर सिंहको निधन भएको छ । दर्जनौं कालजयी गीतका गायक सिंहको भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको एक अस्पतालमा निधन भएको हो ।   ‘नाम गुम जाएगा...’, ‘बिती न बिताई रैना...’, ‘दिल ढुंडता है...’, ‘करोगे याद तो हर बात याद आएगी...’ लगायत उनका दर्जनौं गीत लोकप्रिय छन्...