काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज (असोज ३१ गते) शपथ ग्रहण गरेका छन्। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिएका हुन्। बडादसैँको फूलपातीका अवसरमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेसँगै थापाले सभापतिको पदभारसमेत सम्हालेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भइसकेको छ। […]
विवाहमा महँगो उपहारभन्दा आफ्नो रुचि र चाहना बुझेर दिइएको उपहार विशेष हुन्छ। यस्तै एउटा उपहार पाएपछि विवाह समारोहकै बिच बेहुला भावुक भएर रोएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिवार आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत चमत्कारबाट समाजको दिगो रूपान्तरण सम्भव नहुने दाबी गरेका हुन् । सभापति थापाले […]
३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य सामग्री जुटाउन कठिन हुने परिवारलाई राहत पुर्याउने उद्देश्यले गाउँपालिकाले खाद्यान्न उपलब्ध …
काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बीच केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गत असोज १८ देखि २३ गतेसम्म […]