सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू ह्विलचेयरमा सवार अवस्थामा देखिएका थिए।