सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा १५ प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगल बीच बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार, सिटिजन्स् बैंकका कार्डधनी र मोबाइल बैंकिङ्ग ग्राहकहरू काठमाडौं मेडिकल कलेजमा उपचार गर्दा १५% सम्मको आकर्षक छुट पाउनेछन्। बैंकले यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई लाभान्वित गर्दै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ […]