एमालेको १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले दिए राजीनामा

एमालेको १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।  आगामी योजनाबारे छलफल गरेर अघि बढ्ने उनले...