काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने छ। दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र […]
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैठकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारणसभा […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग जनार्दन शर्मा र घनश्याम भुसालले भेटवार्ता गरेका छन् । नेकपा एकीकृत समाजवादीका महासचिव भुसाल र नेकपा माओवादी केन्द्रका पूर्व-उपमहासचिव शर्मा विप्लवलाई भेट्न ललितपुरस्थित हरिसिद्धीमा पुगेका हुन् । आजको बैठकमा वैकल्पिक राजनीति ध्रुवीकरण बनाउने विषयमा सामान्य कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ । भेटघाटमा तीनैजना […]