देशका अधिकाशं स्थानमा वर्षा, बाढीपहिरोको जोखिम

काठमाडौँ – नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुन प्रणालीको प्रभाव रहनाका साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौँमा साँझदेखि हल्का […]

सम्बन्धित सामग्री

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र […]

देशभर मनसुनी वायुको प्रभाव, बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह

काठमाडौं । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पहाडी भू-भागका धेरै स्थानमा र बाँकी ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान […]

महाशाखाले भन्यो–बाढीपहिरोको जोखिम छ, सतर्कता अपनाउनुहोला

काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाब र नदीमा पानीको सतह बढ्ने सम्भवाना रहेकाले सतर्ककता अपनाउन सबैमा आग्रह गरेको छ।देशभर मनसुन सक्रिय रहेकाले आगामी हप्तासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा भइ नदी र खोलाहरुमा पानीको सतह बढ्ने तथा यातायात प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।