काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा १४३ दल दर्ता भएका छन्। त्यसैमध्ये यसपटक २७ वटा नयाँ दल दर्ता भएका छन्। जेन–जी आन्दोलन पश्चात् बनेको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनमा पुरानादेखि नयाँ दल चुनावमा भाग लिन उत्साहित भएर लागेका छन्। पुराना दललाई अब आउनै नसक्नेगरी चुनावमा हराउन नयाँ […]