काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी तलब बढेको घोषणा गरेका हुन्।
अब साउनदेखि कर्मचारीले तलब १५ प्रतिशले बृद्धी हुने भएको छ। अर्थमन्त्रीको घोषणासँगै सरकारी कर्मचारीको श्रेणी अनुसार तलब ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ।
आर्थिक २०७८/०७९ को बजेटमा कर्मचारीको तलव…