रंगशालालाई गल्छी गाउँपालिकाले दियो सय टिपर बालुवा

चितवन : चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई धादिङको गल्छी गाउँपालिकाले सय टिपर बालुवा सहयोग गरेको छ। गाउँपालिका अध्यक्षसहितको टोली डवलवास बालुवा बोकेको टिपरलिएर रंगशाला निर्माणस्थल पुगेको हो। गाउँपाकिलाका अध्यक्ष कृष्णहरी श्रेष्ठले शनिबार दिउँसो रंगशालामा पुगेर धुर्मुस-सुन्तली फाउण्डेसन...