प्रहरी महानिरीक्षक सिंह आज रातिबाट अवकासमा जाँदै, नयाँ महानिरीक्षक चयन गर्न मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौं, चैत १० । प्रहरी महानिरीक्षक धिरजप्रताव सिंह आज मध्यरातबाट अवकासमा जाने भएपछि नयाँ महानिरीक्षक नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । माहानिरीक्षक सिंह ३० वर्षे सेवा अवधिकाकारण आज १२ राती बजे रातिबाट अवकास हुन लागेपछि सरकार नयाँ महानिरीक्षक नियुक्तिमा लागेको हो । यसअघि बिहीबार नियमित बस्नुपर्ने बैठकलाई आज दिउँसो ४ बजेका लागि सारिएको थियो। […]