बलिउड अभिनेता रमेश देवको निधन

२० माघ, काठमाडौं । भारतका चर्चित अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । अमिताभ बच्चन, राजेश खन्ना लगायतका चर्चित कलाकारहरुसँगै अभिनय गरेका मराठी र बलिउड फिल्मका प्रसिद्ध अभिनेता रमेश देवको मुम्बईको धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो । चार दिनअघि मात्रै उनले आफ्नो ९३ औं जन्मदिन मनाएका थिए । उनले मराठी […]