१२ वर्षमा १३ हजार मेगावाट विद्युत खपतको लक्ष्य छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेतले अबको १२ वर्ष (सन् ०३५) भित्र आन्तरिक बजारमा १३ हजार मेगावाट विद्युत खपत गर्ने लक्ष्य राखेको बताएका छन् । अहिले नेपाली बजारमा विद्युतको...

सम्बन्धित सामग्री

जाँदाजाँदै मालदार अड्डामा नियुक्त गर्दै ऊर्जामन्त्री भुसाल

काठमाडाैँ- ऊर्जामन्त्री पम्फा भुसालले आफ्नाे मन्त्रालय मातहतमा महत्त्वपूर्ण नियुक्त गर्न लागेकी छन्। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत नियमन आयाेगमा रिक्त रहेकाे एक सदस्य पदमा नियुक्त गर्न लागेकी हुन्। ऊर्जामन्त्री पम्फा भुसालले बुधबार व्यापारिक पृष्ठभूमिमा एक व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेकी हुन्। स्राेतका अनुसार बुधबार हुन लागेकाे नियुक्तिमा आर्थिक चलखेलकाे समेत आशंका गरिएकाे छ। […]

ललितपुर ३ तोसिमा कार्की निर्वाचित, ऊर्जामन्त्री भुसाल तेस्रो

एमालेका अमृत खड्का र बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै रास्वपाकी तोसिमा कार्की निर्वाचित भएकी हुन् ।

एमालेलाई सहयोग गरेको आरोपमा गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्य बर्खास्त

काठमाडौँ- गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्यलाई प्रदेश मुख्यमन्त्रीले बर्खास्त गरेका छन्। आचार्यलाई बर्खास्त गरेर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि आफैँ लिएका छन्। आचार्यको बर्खास्तीसँगै अव ११ वटा मन्त्रालय कायम रहेका छन्। नेकपा एमालेलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री आचार्यलाई बर्खास्ती गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। गोरखा जिल्ला क्षेत्र नम्बर २ (२) मा […]

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्परिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् । उनले पछिल्लो समय ने

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सन्तोषजनक : ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फा भुसालले संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेकी छिन् । बुधबार हेलिकप्टरबाट संखुवासभा आएकी मन्त्री भुसालले संखुवासभामा निर्माणधीन अरुण तेस्रो, माथिल्लो अरुण र...

ऊर्जामन्त्री भुसालसँग उपाध्यक्ष सुमारको भेट

काठमाडौँ- नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले शुक्रबार ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरेकी छन्। ऊर्जा मन्त्रालयमा भएको भेटमा सडक सञ्जाल, विद्युत प्रसारण लाइन निर्माणलगायत भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी गराएको छ। उपाध्यक्ष सुमारले नेपालको दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको स्मरण गराउँदै कार्यान्वयनमा अघि बढ्न […]

काम गर्न सरल छु, व्यक्तिगत स्वार्थ छैन : ऊर्जामन्त्री भुसाल

३० असार, काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् । ‘काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र […]