संघ सरकारविरुद्ध धर्ना बस्दै मधेस प्रदेश सरकार

जनकपुरधाम – प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। प्रदेश सरकारको पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि आज आइतबारदेखि धर्ना दिने मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए। उनले हिजाे शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेका हुन्। उनले एक साताअगाडि प्रदेश प्रमुख हरिशंकर […]

सम्बन्धित सामग्री

नेपाल सरकारविरुद्ध मधेस प्रदेश सरकार भोलिदेखि धर्नामा बस्‍ने

काठमाडौँ- मधेस प्रदेश सरकारले नेपाल सरकारविरुद्ध भोलि साउन २९ गते आइतबारदेखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अगावै प्रहरी समायोजनको अधिकार हस्तान्तरण गर्न अनुरोध गर्दै दिइएको ध्यानाकर्षण पत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर प्रदेश प्रमुखको कार्...