कर्णाली प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका ११९ को रिपोर्ट नेगेटिभ

जुम्ला : कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका ११९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट फर्किएका उनीहरु १४ दिन क्वारेन्टाइन बसेपछि रिपोर्ट नेगेटिभ आएसँगै घर पठाइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक मंगल रावलका अनुसार तातोपानीका ६, सिँ...