अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा जलवायुवित्तको मुद्दा उठाउन सरकारलाई विज्ञको सुझाव

विज्ञहरुले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा जलवायुजन्य विपद्का कारण हुने गैरआर्थिक हानी नोक्शानीको विषयलाई पनि सम्बोधन गर्नेगरी वित्त परिचालन गर्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।...