कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु

मोरङ – विराटनगर महानगरपालिकाले सडकमा छाडा छाडिएका र सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ। विराटनगर महानगरपालिका १९ स्थित वडा कार्यालयबाट सुरु गरिएको अभियानका क्रममा महानगरका मेयर नागेश कोइरालाले विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेको हुँदा बन्ध्याकरण अभियान अघि बढाइएको जानकारी दिए। सर्वसाधारणलाई बिहानीपख एक्लै हिँड्ने क्रममा सडकमा छाडा छाडिएका कुकुरबाट समस्या […]