राष्ट्रियसभा उपनिर्वाचनः डा.देवकोटाले दिए उम्मेदवारी

हेटौडा। राष्ट्रियसभा उपनिर्वाचनमा डा.खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसका सासंदको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। देवकोटाको प्रस्तावकमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले छिन्।

सम्बन्धित सामग्री

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले […]

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँछ । निर्वाचन आयोगले यसअघि सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो । कार्यालय समय अनुसार बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।  फागुन २० गते रिक्त हुन गईरहेको २० जना राष्ट्रिय सभा सदस्यका […] The post राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रियसभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ता

काठमाडौँ – राष्ट्रियसभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै माघ ११ गते हुने मतदानका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको हो। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता नामावली प्रकाशन पुस २० गते हुनेछ। त्यस्तै दिन दाबी विरोध गर्नका लागि बिहान […]

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा एमालेका तीन जनाले दिए उम्मेदवारी

राष्ट्रियसभा सदस्य पदमा हुन लागेको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।एमालेबाट महिलातर्फ कैलालीका सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको तीन सिटमा सत्तारुढ गठबन्धनब

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एमालेले गरायो उम्मेदवारी दर्ता

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सदूरपश्चिममा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

राष्ट्रियसभा सदस्य चुनावका लागि गण्डकीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गरेको छ । एमालेबाट खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरका लीला पोखरेल थनेत र दलिततर्फ स्याङ्जाका अर्जुन सुनामले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले एक्लै र सत्तारुढ गठबन्धनका अन्य दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

उम्मेदवारी दर्ता गराउन बजागाजासहित राष्ट्रियसभा गृह पुगे प्रकाशमान र सुजाता

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन् । सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् । उनीहरू बाजागाजासहित तामाझामका साथ सभागृह पुगेका छन् ।

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा पाण्डे र खड्काको उम्मेदवारी

दाङ : राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले मंगलबार दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्।चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेशसभा सदस्य हुन्। एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उनले केही समयअघि सांसद पदबाट राजीनामा दिएर नेपाली

राष्ट्रियसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी

बागमति प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा रहेको ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन अधिकृतको […]